Skip to main content
New!

Jīvagāthā : jīva, vāsa ra sahavāsa

जीवगाथा : जीव, वास र सहवासSapkota, Dadiसापकोटा, ददि2024
Book
मान्छेकै भाषा र सङ्केत त सहजै बुझ्न सकिन्न; जीवजन्तुको मन झन् कसरी बुझ्ने ? जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ । चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्लाअग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिका जीवजन्तुको पनि छनोट हो । कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् । तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो - जीवगाथा | वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् ।
Author:
Publication Details:
Kathmandu : FinePrint, 2080 [2024]काठमाडौं : फाइनप्रिन्ट, 2080 [2024]
ISBN:
9789937790192
Language:
Nepali
Added title:
Clear current selections
items currently selected
View my active saved list
0 items in my active saved list