New!
28 saal
२८ सालBhattarai, Kumarभट्टराई, कुमार2023
Book
Location | Collection | Call number | Status/Desc |
---|---|---|---|
Parramatta Library | Fiction | NEP BHATNepalese language items | Available |
नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो - २८ साल । २०२८-०२९ सालतिर झापा आन्दोलन' को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ । झापा आन्दोलनमा प्रत्यक्ष-परोक्ष संलग्न सबै पात्रलाई एकै ठाउँमा बटुलेर सबैका अगाडि तत्कालीन यथार्थ ओकल्न विवश पार्ने प्रस्तुत पुस्तक इतिहासको ऐना हो । 'कसले के गरे, कसले के भोगे र कसले के सुने ?' भन्दा पनि भोग्ने, देख्ने र सुन्ने हरूका प्रत्यक्ष बयानले यो आख्यान इतिहासको यथार्थ कसी बनेको छ । यसले मान्छेका निजी दाबीको पहाड भत्काएको छ ।
Author:
Bhattarai, Kumar, authorभट्टराई, कुमार, लेखक
Publication Details:
Kathmandu : Sangri-La Media Group, 2080 [2023]काठमाडौँ : साड्ग्रिला मिडिया ग्रुप, 2080 [2023]
ISBN:
9789937775618
Language:
Nepali
Added title:
Subject: