New!
Bhuktamāna : rājyakō akarmaṇyatā ra nāgarikakō nirīhatā
भुक्तमान : राज्यको अकर्मण्यता र नागरिकको निरीहताSinal, Dhirendraसिनाल, धीरेन्द्र2024
Book
Location | Collection | Call number | Status/Desc |
---|---|---|---|
Parramatta Library | Nonfiction | NEP 954.96 SINANepalese language items | Available |
एक पतिले आफ्नी पत्नीको स्वास्थ्यमा अचानक गम्भीर जटिलता देखिएपछि बेहोरेको सास्तीको साबिती हो, भुक्तमानः राज्यको अकर्मण्यता र नागरिकको निरिहता प्रस्तुत पुस्तकमा एक निम्न-मध्यमवर्गीय परिवारले मुलुकको गैरजिम्मेवार स्वास्थ्य प्रणालीका कारण बेहोरेको सामाजिक, आर्थिक तथा मानवीय क्षतिको कथाव्यथा छ । यसले नीतिनिर्माताले जनमुखी कार्यक्रम, नीति-नियम नबनाउँदा वा बनेका नीति-नियमको अनुगमन र कार्यान्वयन नगर्दा भुइँमान्छेले भोग्नुपर्ने भुक्तमानलाई छर्लङ्ग पारेको छ । यो धीरेन्द्र सिनालको निजी भोगाइ हुँदाहुँदै पनि आम नागरिकको साझा कथा बन्न पुगेको छ । यसले सरकार तथा नीतिनिर्मातालाई जनमुखी स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन पनि घचघच्याउने छ ।
Main title:
Bhuktamāna : rājyakō akarmaṇyatā ra nāgarikakō nirīhatā / Dhīrēndra Sināla.भुक्तमान : राज्यको अकर्मण्यता र नागरिकको निरीहता / धीरेन्द्र सिनाल
Author:
Sinal, Dhirendra, authorसिनाल, धीरेन्द्र, लेखक
Publication Details:
Kathmandu : Sangri-La Media Group, 2080 [2024]काठमाडौँ : साड्ग्रिला मिडिया ग्रुप, 2080 [2024]
ISBN:
9789937775625
Language:
Nepali
Added title:
Subject: