New!
Svatantratā ra samānatākō nirantara yātrā
स्वतन्त्रता र समानताको निरन्तर यात्राAcharya, Meenaआचार्य, मीना2024
Book
Location | Collection | Call number | Status/Desc |
---|---|---|---|
Parramatta Library | Nonfiction | NEP 954.96 ACHANepalese language items | Available |
डा. मीना आचार्य विगत पाँच दशकदेखि नेपालको विकास, अर्थतन्त्र, लैङ्गिक सम्बन्ध, श्रम बजार र महिलाको श्रमको मूल्य, राजनीति, गरिबी र योजना जस्ता विषयमा अनुसन्धानरत अर्थशास्त्री हुनुहुन्छ । डा. आचार्यको यो आत्मकथाले तत्कालीन नेपालको सामाजिक, राजनीतिक, शैक्षिक लगायत समग्र परिवेशबारे बुझाउँछ । साथै, एक स्वतन्त्र एवं स्वावलम्बी महिलाका रूपमा बाँच्न उहाँले परिवार, समाज र राज्यसँग गर्नुपरेको सङ्घर्षगाथाबाट धेरै कुरा सिक्न सकिन्छ | आत्मकथा कथा हुँदैन, लेखकको जीवनको गीत हुन्छ, समाजको जीवनको झलक हुन्छ, लेखकले भोगे अनुसारको बदलिँदो समयको परिचय हुन्छ । चिन्ता हुन्छ, आशा हुन्छ, खुशी हुन्छ, सङ्घर्ष हुन्छ, सफलता हुन्छ, असफलता हुन्छ । सबभन्दा ठूलो कुरा सन्देश हुन्छ ।
Main title:
Svatantratā ra samānatākō nirantara yātrā / Mīnā Ācārya.स्वतन्त्रता र समानताको निरन्तर यात्रा / मीना आचार्य
Author:
Acharya, Meena, authorआचार्य, मीना, लेखक
Edition:
Saṃskaraṇa pahilo.
Publication Details:
Kathmandu : Sangri-La Media Group, 2081 [2024]काठमाडौँ : साड्ग्रिला मिडिया ग्रुप, 2081 [2024]
ISBN:
9789937775649
Language:
Nepali
Added title:
Subject: