Skip to main content
New!

Amrikānē kāśī

अम्रिकाने काशीGautam, Saralaगौतम, सरला2024
Book
LocationCollectionCall numberStatus/Desc
Parramatta LibraryFictionNEP GAUTNepalese language itemsAvailable
जनावर र पक्षीहरूको पनि आफ्नै प्राकृतिक संसार छ, जसरी मानिसहरूको छ। जसरी मानिसका देवता प्रकृति हुन्, त्यसरी नै पशुपक्षीहरूका देवता पनि प्रकृति नै हुन् । यो प्राकृतिक घरलाई मानिसहरूले किन आफ्नो एकलौटी ठानिरहेका छन् ? के बिना पशुपक्षी मानिसको संसार सम्भव छ ? काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा। जोगिन्दर, च्यान्टी, मुरली, लाखे लगायतका कुकुर, घोडा, हात्ती र बाँदरहरूले आफ्नो अस्तित्वका लागि मानिसको समाज र व्यवस्थासँग गरेको लडाइँ र सफलताको सचित्र कथा हो- अम्रिकाने काशी । नव मेयरहरूको जस्तै चेतना भएको, अङ्ग्रेजी पनि बोल्ने, गितार बजाएर गीत गाउने, रुखबिरुवा जोगाउने र रोप्ने, पर्यटकीय र पुरातात्त्विक शहरहरू घुम्ने अनि आफ्नै पहलमा 'पशुपक्षी पार्क' बनाएको अम्रिकाने काशीको कथाले आजको मानिसलाई भावुकमात्रै होइन, अरू प्राणीहरूबारे सोच्न बाध्य बनाउनेछ ।
Main title:
Amrikānē kāśī / Sarala Gautam ; skech Sara Tunich Koinch & Sonam Rai.अम्रिकाने काशी / सरला गौतम ; स्केच Sara Tunich Koinch & Sonam Rai.
Author:
Gautam, Sarala, authorगौतम, सरला, लेखकKoinch, Sara Tunich, illustratorRai, Sonam, illustrator
Publication Details:
Kathmandu : BookHill Publications, 2080 [2024]काठमाडौं : बुकहिल पब्लिकेसन, 2080 [2024]
ISBN:
9789937753692
Language:
Nepali
Added title:
Clear current selections
items currently selected
View my active saved list
0 items in my active saved list