Skip to main content

Arkō dēśamā

अर्को देशमाSharma, Sanuशर्मा, सानु2024
Book
LocationCollectionCall numberStatus/Desc
Parramatta LibraryFictionNEP SHARNepalese language itemsIn-process (Set: 17 Apr 2025)
मानव सम्बन्धहरू-विशेषगरी विपरीत लिङ्गीबीचका सम्बन्ध-लाई मिहीन रूपमा केलाउन रूचाउने सानु शर्माका १५ ओटा लामा कथाहरूको सङ्ग्रह हो, अर्को देशमा । यो कुनै अर्कै भूगोलको नभई विभिन्न रूप र आवरणमा हाम्रै वरिपरि बाँचिरहेका मानिसका सम्बन्धका कथाहरूको गुच्छा हो । यी कथामा मानवीय कमजोरी र अमानवीय प्रवृत्तिलाई कुशलतापूर्वक चित्रण गरिएको छ । कथा पढ्दै गर्दा पात्रलाई सूक्ष्म रूपमा चित्रण गर्ने र कथानकलाई बिस्तारै बुन्दै पाठकलाई सुखद विरेचनको स्थितिमा पुऱ्याउने लेखकको बेजोड खुबीसँग जोकोही परिचित हुन्छन् ।
Main title:
Arkō dēśamā / Sānu Śarmā.अर्को देशमा / सानु शर्मा
Author:
Publication Details:
Kathmandu : FinePrint, 2080 [2024]काठमाडौं : फाइनप्रिन्ट, 2080 [2024]
ISBN:
9789937790208
LC class:
MLCSA 2024/52004 (P)
Language:
Nepali
Added title:
Clear current selections
items currently selected
View my active saved list
4019 items in my active saved list